द्रष्टव्य
Romanized: drashtavya, drashtavy, drashtawya, drashtawy
देखिने वा देखा पर्ने; दृष्टिगोचर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
देखिने वा देखा पर्ने; दृष्टिगोचर।
२.
देख्न वा हेर्न योग्य; हेरिरहूँ लाग्ने; दर्शनीय।
३.
देख्न, जान्न र निरीक्षण गर्न उचित।
५.
देखाउन, बताउन र सम्झाउन सकिने।
५.
निश्चित र प्रत्यक्ष रूपमा गरिने।