धँपुरे
Romanized: dhanpure, dhampure
सुनसान अँध्यारामा एक्लै बसिरहेको; धुमधुमती बसिरहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अन्धपुर > अँधपुर > धँपुर+ए]
1
सुनसान अँध्यारामा एक्लै बसिरहेको; धुमधुमती बसिरहने।