धकपकाउनु
Romanized: dhakapakaaunu, dhakapakaunu
बोल्दा धकाउनु; अकमकाउनु; हिचकिचाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
बोल्दा धकाउनु; अकमकाउनु; हिचकिचाउनु।