धड्को मिलुनु
Romanized: dhadko milunu, dhadkomilunu
विवाह गर्नुअघि ज्योतिषकहाँ गएर वर र कन्याको जन्मकुण्डली जुराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
विवाह गर्नुअघि ज्योतिषकहाँ गएर वर र कन्याको जन्मकुण्डली जुराउनु।