धड्काउनु

Romanized: dhadkaaunu, dhadkaunu

धड्कने पार्नु; धड्कन लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
धड्कने पार्नु; धड्कन लाउनु।
२.
कुनै काम उत्साहका साथ चाँडोचाँडो गर्नु।
३.
हतारहतार गरी कुनै काम सिद्ध्याउनु।
४.
पेय पदार्थ घटाघट पिउनु।

सम्बन्धित शब्दहरू