धड्याम धड्याम
Romanized: dhadyaama dhadyaama, dhadyaama dhadyaam, dhadyaama dhadyama, dhadyama dhadyaama
धड्यामको क्रमले; क्रमश: धड्याम हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) धड्याम]
1
धड्यामको क्रमले; क्रमश: धड्याम हुने गरी।