इस्लाम धर्म
Romanized: islaama dharma, islaama dharm, islama dharm, ishlaama dharma
अल्लाहलाई सर्वशक्तिमान मान्ने र विशेष गरी पश्चिम एसिया, मध्य एसिया, दक्षिणपूर्वी एसिया, उत्तर अफ्रिका र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अल्लाहलाई सर्वशक्तिमान मान्ने र विशेष गरी पश्चिम एसिया, मध्य एसिया, दक्षिणपूर्वी एसिया, उत्तर अफ्रिका र युरोपका केही मुलुकहरूमा चलेको धर्म।