धत्तेरि

Romanized: dhatteri

नचाहिँदो काम गर्नेलाई हप्काउने शब्द; धत्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [धत्+तेरो+ई]

१.
नचाहिँदो काम गर्नेलाई हप्काउने शब्द; धत्।
२.
कुनै कामकुरो भएगरेकोमा पछुतो मानेर भनिने शब्द।

सम्बन्धित शब्दहरू