धनाश्री
Romanized: dhanaashri, dhanashri, dhanaasri, dhanaashree
दिउँसो गाइने, वीररसले भरिएको रागिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दिउँसो गाइने, वीररसले भरिएको रागिनी।
२.
रुद्राक्षका आकारको माला लगाइने एक जातको फल।