धनी
Romanized: dhanee, dhanii, dhani
धनसम्पत्ति प्रशस्त हुने; धनवान्; धनिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धनसम्पत्ति प्रशस्त हुने; धनवान्; धनिक।
२.
अरूलाई रिन दिन सक्ने; साहु।
३.
मालिक; स्वामी।
४.
(नाम)
धनवान् व्यक्ति।
५.
कुनै प्रकारको सिप, गुण आदिमा सर्वश्रेष्ठ (मनको धनी, विद्याको धनी इ.)।