धनीबोटी

Romanized: dhaneeboti, dhanibotee, dhanibotii, dhaniiboti

मोहीले जग्गाधनीलाई बुझाउनुपर्ने उब्जनीको निश्चित भाग; अधियाँ वा ठेक्का; तल्सिङले पाउने जग्गाको निश्चित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मोहीले जग्गाधनीलाई बुझाउनुपर्ने उब्जनीको निश्चित भाग; अधियाँ वा ठेक्का; तल्सिङले पाउने जग्गाको निश्चित आम्दानी।

सम्बन्धित शब्दहरू