धनु लुलो
Romanized: dhanu lulo, dhanululo
कमजोर; हिम्मत वा आत्मविश्वास कम्ती भएको; डरपोक र भीरु प्रवृत्तिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कमजोर; हिम्मत वा आत्मविश्वास कम्ती भएको; डरपोक र भीरु प्रवृत्तिको।