धनेश
Romanized: dhanesha, dhanesh, dhanes, dhanesa
धनको मालिक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धनको मालिक ।
२.
कुबेर ।
३.
विष्णु।
४.
जन्मकुण्डलीमा लग्नबाट दोस्रो स्थानमा रहेको वा बलियो दृष्टि परेको ग्रह।