धनैश्वर्य
Romanized: dhanaishvarya, dhanaishvary, dhanaishwarya, dhanaishwary
ऐश्वर्य नै धनदौलत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [धन+ऐश्वर्य]
१.
ऐश्वर्य नै धनदौलत।
२.
धन र ऐश्वर्य।