धमिलिनु

Romanized: dhamilinu

धमिलो हुनु, पानी आदि तरल पदार्थ मैलिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
धमिलो हुनु, पानी आदि तरल पदार्थ मैलिनु ।
२.
आँखाले राम्ररी ठम्याउन नसक्नु।
३.
बादल लागेर सूर्यको प्रकाश छेकिनाले स्पष्टसित नदेखिनु।
४.
मनमा शङ्का उब्जनु।
५.
कारणवश स्नेह, प्रेम आदि कम हुनु।
६.
व्यवहार तथा घरगृहस्थी बिग्रनु।

सम्बन्धित शब्दहरू