धमिलो

Romanized: dhamilo

धुलो, कसिङ्गर आदि परेर मैलो भएको (पानी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
धुलो, कसिङ्गर आदि परेर मैलो भएको (पानी)।
२.
राम्रोसँग नदेखिने; अस्पष्ट।
३.
उज्जर नभएको।
४.
दूषित विचार भएको।

सम्बन्धित शब्दहरू