धमिल्याउनु

Romanized: dhamilyaaunu, dhamilyaunu

सलो र शुद्ध पानीलाई मैला हाली धमिलो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सलो र शुद्ध पानीलाई मैला हाली धमिलो पार्नु।
२.
मन वा विचारलाई कलङ्कित वा दूषित पार्नु।

सम्बन्धित शब्दहरू