धरनी
Romanized: dharanee, dharanii, dharani
कुनै वस्तुलाई धर्ने साधन; टेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वस्तुलाई धर्ने साधन; टेको।
२.
हे. धरणी।