धरन
Romanized: dharan, dharana
धरन (dharan) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
धरन(१)
(नाम [गन्गा.])
1.
घरको छानो अड्याउन प्रयोग भएको खम्बा।
धरन(२)
(नाम [धर+अन])
१..
अड्याउने खाँबो; टेको।
२..
धर्ने तथा धारण गर्ने काम।
३..
राख्ने तथा थाम्ने काम; राखनधरन।