धरमभाटी

Romanized: dharamabhaati, dharamabhaatee, dharamabhatee, dharamabhatii

ना. [धरिन+भाटो] घर छाउँदा घरको दाँतीमा र वल्ला- पल्ला छेउमा दुवैतिरबाट कसिएको भाटो; घर छाउँदा गुरुभाटोभन्दा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [धरिन+भाटो] घर छाउँदा घरको दाँतीमा र वल्ला- पल्ला छेउमा दुवैतिरबाट कसिएको भाटो; घर छाउँदा गुरुभाटोभन्दा मुनि राखिएको भाटो।

सम्बन्धित शब्दहरू