धरम्पुबाडो
Romanized: dharampubaado, dharampubado
बेहुली पठाउने बेला दमाईँ जातिले पन्चैबाजा र हुड्को बजाएर नाच्दै गाउने संवादात्मक गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [धरम्+पुबाड्+ओ]
1
बेहुली पठाउने बेला दमाईँ जातिले पन्चैबाजा र हुड्को बजाएर नाच्दै गाउने संवादात्मक गीत।