धरौटी स्याहा
Romanized: dharauti syaahaa, dharauti syaaha, dharauti syahaa, dharauti syaah
ना. कसैले बुझाउन ल्याएको नगद, जिन्सी बुझेर पनि सदर स्याहामा आम्दानी चढाउन अड्काउ परेका खण्डमा त्यसको निर्णय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. कसैले बुझाउन ल्याएको नगद, जिन्सी बुझेर पनि सदर स्याहामा आम्दानी चढाउन अड्काउ परेका खण्डमा त्यसको निर्णय पछि गर्ने गरी छुट्टै स्याहामा आम्दानी बाँध्ने कागज।