धर्मद्वार
Romanized: dharmadvaara, dharmadvaar, dharmadwaara, dharmadvar
धर्म र पाप परीक्षणका लागि बनाइएको द्वार; धर्म गर्ने व्यक्ति मात्र छिर्न सक्ने तर पापी चाहिँ छिर्न नसक्ने वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धर्म र पाप परीक्षणका लागि बनाइएको द्वार; धर्म गर्ने व्यक्ति मात्र छिर्न सक्ने तर पापी चाहिँ छिर्न नसक्ने वा बिचैमा अड्कने भनी पुराणमा वर्णित एक ढोका।