धर्मदारा

Romanized: dharmadaaraa, dharmadaara, dharmadaraa, dharmadaar

ना. धार्मिक विधिविधानअनुसार विवाह गरिएकी पत्नी; धर्मपत्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. धार्मिक विधिविधानअनुसार विवाह गरिएकी पत्नी; धर्मपत्नी।

सम्बन्धित शब्दहरू