धर्मदान

Romanized: dharmadaana, dharmadaan, dharmadan, dharmadana

ना. पवित्र भावनाले गरिने दान; धार्मिक विधिविधानअनुसारको दान; सात्त्विक दान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. पवित्र भावनाले गरिने दान; धार्मिक विधिविधानअनुसारको दान; सात्त्विक दान।

सम्बन्धित शब्दहरू