धर्मफराक
Romanized: dharmapharaaka, dharmapharaak, dharmafaraaka, dharmapharak
आफूले सुनेको, देखेको, जानेको कामकुरो अर्कालाई साँचो हो भनी विश्वास दिलाउन भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आफूले सुनेको, देखेको, जानेको कामकुरो अर्कालाई साँचो हो भनी विश्वास दिलाउन भनिने शब्द।
२.
अन्यायबाट अलग रहने काम; अन्यायबाट पृथक्।