धर्मसंस्थापन
Romanized: dharmasamsthaapana, dharmasansthaapana, dharmasamsthaapan, dharmasansthaapan
वैदिक अनुशासनलाई पालन गर्ने प्रवृत्तिको जागरण गर्ने, गराउने काम; धार्मिक पुनर्जागरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वैदिक अनुशासनलाई पालन गर्ने प्रवृत्तिको जागरण गर्ने, गराउने काम; धार्मिक पुनर्जागरण।