धाँधली
Romanized: dhaamdhali, dhaandhali, dhandhali, dhaamdhalee
नराम्रो उद्देश्यले कुनै कुरा भत्काउने, बिगार्ने तथा नास गर्ने काम; उपद्रव; विध्वंस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नराम्रो उद्देश्यले कुनै कुरा भत्काउने, बिगार्ने तथा नास गर्ने काम; उपद्रव; विध्वंस।
२.
निर्धारित नीति- नियमबेगर लापर्बाहीका साथ कुनै काम गर्ने प्रक्रिया।