धाँदस

Romanized: dhaamdasa, dhaamdas, dhaandasa, dhamdas

शरीरमा पैदा हुने रातो दाग वा टाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
शरीरमा पैदा हुने रातो दाग वा टाटो।

सम्बन्धित शब्दहरू