धादस

Romanized: dhaadasa, dhaadas, dhadas, dhaadasha

छडी आदिका प्रहारले छालामा बस्ने रातो डाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
छडी आदिका प्रहारले छालामा बस्ने रातो डाम।
२.
रोगले बस्ने रातो डाम।

सम्बन्धित शब्दहरू