धा

Romanized: dhaa, dh, dha

सङ्ख्यावाचक तथा परिमाणवाचक शब्दका पछाडि जोडिएर अधिकतम, प्रकार, चोटि, खण्ड आदि बुझाउने प्रत्ययधर्मी शब्द… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सङ्ख्यावाचक तथा परिमाणवाचक शब्दका पछाडि जोडिएर अधिकतम, प्रकार, चोटि, खण्ड आदि बुझाउने प्रत्ययधर्मी शब्द (जस्तै- बहुधा, द्विधा, शतधा आदि)।
२.
धारण गर्ने, धारक।
३.
बृहस्पति।
४.
ब्रह्मा।
५.
सङ्गीतमा धैवत स्वरको वाचक शब्द।
६.
मृदङ्ग, तबला आदिको एक बोल।
७.
देब्रेतिर गजाले र दाहिनेतिर नाङ्गा हातले ठोकेर बजाइने विशेषतः बौद्धमार्गीहरूमा प्रचलित एक प्रकारको ढोलकजस्तो बाजा।

सम्बन्धित शब्दहरू