धाउनु

Romanized: dhaaunu, dhaunu

कुनै काम सिद्ध गर्न बारबार जानु, टाढाको बाटो जानु वा आउनु; छिटो छिटो जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत धावने]

1
कुनै काम सिद्ध गर्न बारबार जानु, टाढाको बाटो जानु वा आउनु; छिटो छिटो जानु।

सम्बन्धित शब्दहरू