धाता

Romanized: dhaataa, dhaata, dhataa, dhaat

सृष्टि गर्ने देवता; विधाता; ब्रह्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सृष्टि गर्ने देवता; विधाता; ब्रह्मा।
२.
पालन गर्ने देवता; विष्णु।
३.
संहार वा कल्याण गर्ने देवता; शिव।
४.
सूर्यका बाह्र रूपमध्ये एक।
५.
उनन्चास वायुमध्ये एक।
६.
(विशेषण) पालन गर्ने; पालक।
७.
रक्षा गर्ने; रक्षक।
८.
धारण गर्ने।

सम्बन्धित शब्दहरू