धाती न गुहारी

Romanized: dhaati na guhaari, dhaati na guhari, dhati na guhaari, dhaatee na guhaari

न त आफूलाई कुनै आड दिने छ न त अभरमा गुहार माग्दा सहायता दिने छ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
न त आफूलाई कुनै आड दिने छ न त अभरमा गुहार माग्दा सहायता दिने छ।

सम्बन्धित शब्दहरू