धानचमर
Romanized: dhaanachamara, dhaanachamar, dhanachamara, dhanachamar
सुत्ला च्याप्नुभन्दा पहिले मकैको गुभोमा निस्कने धानका बालाजस्तो देखिने झुप्पो; मकैको फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सुत्ला च्याप्नुभन्दा पहिले मकैको गुभोमा निस्कने धानका बालाजस्तो देखिने झुप्पो; मकैको फूल।