धानचमरा

Romanized: dhaanachamaraa, dhaanachamara, dhanachamaraa, dhaanachamar

सुत्ला च्याप्नुभन्दा केही अगाडि मकैका बोटको टुप्पाबाट पलाउने चमरजस्तै झुप्पो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सुत्ला च्याप्नुभन्दा केही अगाडि मकैका बोटको टुप्पाबाट पलाउने चमरजस्तै झुप्पो।

सम्बन्धित शब्दहरू