धारधुर
Romanized: dhaaradhura, dhaaradhur, dharadhur, dharadhura
बेसरी तातेको तरल पदार्थ सेलाउनका निम्ति एक भाँडाबाट अर्का भाँडामा खन्याइरहने चाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल धुर्+अ (द्वि.)]
१.
बेसरी तातेको तरल पदार्थ सेलाउनका निम्ति एक भाँडाबाट अर्का भाँडामा खन्याइरहने चाल।
२.
दुहुँदै गरेका दुधका सिर्का ढुङ्ग्रामा पर्दा उत्पन्न हुने ध्वनि।