धारे हात
Romanized: dhaare haata, dhaare haat, dhaare hata, dhare haata
अरूलाई सराप्ता काटेको जस्तो अभिनय गरिने हातको मुद्रा; धारिउँ हात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अरूलाई सराप्ता काटेको जस्तो अभिनय गरिने हातको मुद्रा; धारिउँ हात।