धिप धिप
Romanized: dhipa dhip, dhipa dhipa, dhipadhipa, dhipadhip
बत्ती, आगो आदि क्षीण रूपमा बारम्बार बल्दै र निभ्दै गर्ने गरी; निभ्ला निभ्ला जस्तो भएर मन्द रूपमा बल्दै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) धिप]
1
बत्ती, आगो आदि क्षीण रूपमा बारम्बार बल्दै र निभ्दै गर्ने गरी; निभ्ला निभ्ला जस्तो भएर मन्द रूपमा बल्दै।