धिमे

Romanized: dhime

एकातिर गजाले र अर्कातिर हातले ठोकेर बजाइने दुईतिर छालाले मोहोरेको ढोलकजस्तो एक बाजा; धिमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
एकातिर गजाले र अर्कातिर हातले ठोकेर बजाइने दुईतिर छालाले मोहोरेको ढोलकजस्तो एक बाजा; धिमा।

सम्बन्धित शब्दहरू