माधिमे
Romanized: maadhime, madhime
नाङ्गै हात र बेतको घुमेको गजाले बजाइने, धुन्या बाजासमूहको मुख्य तालबाजा; काठमाडौँ उपत्यकाको धिमे बाजाको ठुलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मा+नेवा.+धिमे]
1
नाङ्गै हात र बेतको घुमेको गजाले बजाइने, धुन्या बाजासमूहको मुख्य तालबाजा; काठमाडौँ उपत्यकाको धिमे बाजाको ठुलो प्रकार।