धीरललित

Romanized: dhiralalit, dheeralalita, dheeralalit, dhiiralalit

धीरता, वीरता तथा ललितपना भएको र निश्चिन्त, अतिभावुक एवं विलासी प्रवृत्ति भएको (काव्यको नायक)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
धीरता, वीरता तथा ललितपना भएको र निश्चिन्त, अतिभावुक एवं विलासी प्रवृत्ति भएको (काव्यको नायक)।

सम्बन्धित शब्दहरू