धुलस्याउली
Romanized: dhulasyaauli, dhulashyaauli, dhulasyaaulee, dhulashyauli
घाँस आदि काटेबापत किसानले राज्यलाई तिर्ने कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घाँस आदि काटेबापत किसानले राज्यलाई तिर्ने कर।