धूपधुवाँर

Romanized: dhupadhuvaamra, dhupadhuvaamr, dhupadhuvaanra, dhupadhuwaamra

आगामा घिउ वा अन्य कुनै सुगन्धित द्रव्य सल्काएर सुवासिलो धुवाँ निकाल्ने काम; धूप बाल्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आगामा घिउ वा अन्य कुनै सुगन्धित द्रव्य सल्काएर सुवासिलो धुवाँ निकाल्ने काम; धूप बाल्ने कार्य।

सम्बन्धित शब्दहरू