धूपवास

Romanized: dhupavaasa, dhupavaas, dhupawaasa, dhupavas

नुहाएपछि बास्नादार चिजको धुवाँले जिउ, कपाल आदि बास्नादार तुल्याउने काम; धूपको जस्तो बास्ना आउने भएको मान्छे… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नुहाएपछि बास्नादार चिजको धुवाँले जिउ, कपाल आदि बास्नादार तुल्याउने काम; धूपको जस्तो बास्ना आउने भएको मान्छे वा वस्तु।

सम्बन्धित शब्दहरू