धोक्र्याउनु
Romanized: dhokryaaunu, dhokryaunu
बेसरी खानु; पेटमा अटेसमटेस हुने गरी हसुर्नु; कन्ठ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
बेसरी खानु; पेटमा अटेसमटेस हुने गरी हसुर्नु; कन्ठ्याउनु।