ध्वान्त
Romanized: dhvaanta, dhvaant, dhwaanta, dhvant
गाढा रूपको अँध्यारो; अन्धकार; निस्पट्ट अँध्यारो; चुक घोप्ट्याएजस्तो अँध्यारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गाढा रूपको अँध्यारो; अन्धकार; निस्पट्ट अँध्यारो; चुक घोप्ट्याएजस्तो अँध्यारो।