नक्कासी

Romanized: nakkaasi, nakkaasee, nakkaashi, nakkasee

धातु, काठ, पत्थर आदि कुँदेर बेलबुट्टा भर्ने काम वा विद्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी नक्काशी]

१.
धातु, काठ, पत्थर आदि कुँदेर बेलबुट्टा भर्ने काम वा विद्या।
२.
छाप्नाका निम्ति धातु, काठ, पत्थर आदि कुँदेर चित्र आदि बनाउने काम।

सम्बन्धित शब्दहरू