नखशिखवर्णन
Romanized: nakhashikhavarnana, nakhashikhavarnan, nakhashikhawarnana, nakhashikhawarnan
खुट्टाको नङदेखि लिएर शिरसम्मको वर्णन; स्थूल शृङ्गारिक कवितामा पाइने बाह्य रूपसौन्दर्यको वर्णन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खुट्टाको नङदेखि लिएर शिरसम्मको वर्णन; स्थूल शृङ्गारिक कवितामा पाइने बाह्य रूपसौन्दर्यको वर्णन।