नखशिखान्त
Romanized: nakhashikhaanta, nakhashikhaant, nakhashikhanta, nakhasikhaanta
गोडाको नङदेखि लिएर शिखाको अन्त्यसम्म; खुट्टादेखि टाउकोसम्म (शरीरका सम्पूर्ण अवयव)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
गोडाको नङदेखि लिएर शिखाको अन्त्यसम्म; खुट्टादेखि टाउकोसम्म (शरीरका सम्पूर्ण अवयव)।